कञ्चनपुरमा ३० औं अपाङ्गता दिवस भव्यताका साथ सम्पन्न


महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवश बिविध कार्यक्रम गरि मनाइएको छ ।महेन्द्रनगरको मदन चोक देखि गल्ली नम्बर १ देखि संचार चोक हुँदै गल्ली ३ हुँदै प्रभात फेरि बनाएको थियो। No description available.उक्त कार्यक्रममा नबिल बैंक कञ्चनपुर शाखाका प्रबन्धक पुर्ण बहादुर भाटले अपांगता भएका ब्यक्तिहरुलाई लागी आत्मनिर्भर बनाउन सबै क्षेत्रले लाग्नु पर्ने बताए ।No description available.
कार्यक्रममा दिर्घ कुमार स्वारले अपाङ्गता भएका व्यक्तिहरुको लागि राज्यले नितीगत रुपमा व्यवसाय आर्यआजनका क्षेत्रमा लगानि गर्नु पर्ने बताए ।No description available.
नबिल बैंक शाखा कञ्चनपुरबाट प्रतियोगितामा सहभागीलाई २५ थान ट्रेक सुट सहयोग गरेको थियो । हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार भन्ने मुल नाराका साथ बिविध कार्यक्रमहरु गरि अन्तराष्ट्रिय अपांगता दिवश मनाईको हो ।No description available.
सुभकामना कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि भेटेरिनरी अस्पताल कञ्चनपुरका सुचना अधिकारी पशु बिकास अधिकृत शंकर दत्त जोशीले अपाङ्गता भएका ब्यक्तिहरूले गरेको कामको प्रशंसा गर्दै उहाहरूको कामको उच्च मुल्यांकन हुनुपर्छ र अवसरहरू दिनु पर्छ भन्नू भयो।No description available.
कञ्चनपुर नेत्रहिन संघ, अपाङ्ग सेवा संघ कञ्चनपुर, नेपाल पारा ओलोम्पीक कमिटि सुदूरपश्चिम प्रदेशको संयुक्त आयोजना तथा नबिल बैंक र भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा मेरुदण्ड पक्षघात भएका व्यक्तिका लागि म्याराथुन र नेत्रहिन (दृष्टिबिहिन) दौड प्रतियोगिताको आयोजना गरिएको थियो ।No description available.
३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा आयोजना गरिएका उक्त खेलकुद प्रतियोगितामा मेरुदण्ड पक्षघात भएका व्यक्तिको लागि आयोजना गरिएको ह्वील चियर म्याराथुनमा प्रथम स्थान पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिर्घ कुमार स्वार, दोस्रो स्थान सुदूरपश्चिम खेलकुद परिषदका सदस्य जीवन कुमार भट्ट, तेस्रो स्थान मेरुदण्ड पक्षघात भएका पुर्व नेपाल प्रहरी नैनसिंह ठगुन्ना हुनु भएका छन् ।No description available. म्याराथुन प्रतियोगितामा ६ जनाको सहभागिता रहेको थियो ।
त्यसै गरि नेत्रहिन दौड प्रतियोगितामा पुरुष तर्फ हेम खत्री प्रथम, राजु चौधरी द्वितृय र बिमल चौधरी तृतिय तथा महिला तर्फ कविता राना प्रथम, सारङ्गी कुवर द्वितृय र सरु शर्मा तृतिय भएका थिए ।No description available.No description available.
No description available.दौडमा ५ पुरुष र ४ महिलाकोे सहभागिता रहेको थियो । आयोजना गरिएका सबै प्रतियोगितामा सहभागीलाई एक कार्यक्रमको आयोजना गरि क्रमशः प्रथम, द्वितीय र तृतियलाई पुरुस्कार राशी नगद रु.१ हजार, रु.७ सय र रु.५ सय प्रदान गरिएको थियो । No description available.जसमा मेरुदण्ड पक्षघात भएका व्यक्तिको लागि आयोजना गरिएको ह्वील चियर म्याराथुनमा प्रथम स्थान हासिल गर्नु भएका नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिर्घ कुमार स्वारले आफुले पाएको एक हजार पुरस्कार मा थप १ हजार १ सय थपेर भुवनेश्वरी माध्यमिक विद्यालयमा दृष्टि बिहिन विद्यार्थीका लागि सहयोग गरेको हो।No description available.
No description available.कार्यक्रमको अध्यक्षता कञ्चनपुर नेत्रहीन संघका अध्यक्ष प्रेम बहादुर बोहरा ,प्रमुख अतिथि नबिल बैंक शाखा कार्यालय महेन्द्रनगरका शाखा प्रवन्धक पुर्ण भाट ,विशिष्ट अतिथिमा नवराज जोशी , नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिर्घ कुमार स्वार अतिथिमा अतिथि भेटेरिनरी अस्पताल कञ्चनपुरका सुचना अधिकारी पशु बिकास अधिकृत शंकर दत्त जोशी,भीमदत्त नगरपालिका महिला शाखा प्रतिनिधि सहायक महिला विकास निरक्षक कलावती कुवँर,अपाङ्ग सेवा संघ उपाध्यक्ष पार्वती बिष्ट खडायत,अपाङ्ग सेवा संघका पुर्व सचिव उत्तम चन्द र विभिन्न संघसंस्थाका प्रतिनिधि अपाङ्गता भएका व्यक्ति खेलाडीहरु को उपस्थिति रहेको थियो। भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य जीवन कुमार भट्टले कार्यक्रमको संचालन गरेका थिए।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

ताजा समाचार

spot_img