कञ्चनपुर : नेकपा माओवादी केन्द्र बेदकोट नगरपालिका ५को वडाध्यक्षमा प्रेम थापा चयन भएका छन । बुधबार माओवादी केन्द बेदकोट नगरपालिका ५को वडा अधिवेशनबाट थापाको नतेृत्वमा २९सदस्यीय वडा कमिटी चयन गरिएको बेदकोट माओवादीका युवा नेता भीम भट्टले बताए । उनका अनुसार माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी स्वरुप बेदकोटमा धमाधम वडा अधिवेशन भईरहेका छन ।







