कञ्चनपुर: कञ्चनपुरका एक होटल व्यवसायीले २० लाखको जिवन बिमा गरेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बसपार्कमा होटल व्यवसायी गर्र्दै आएका चन्द्र सुनारले २० लाखको जिवन जिमा गरेका छन ।

सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर उपशाखा प्रमुख पुष्कर भट्टले मायालु होटलका संचालक सुनारले सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा जिवन बिमा गरेको बताए ।

भीमदत्त नगरपालिका १७ घर भएका होटल व्यवसायी सुनारले होटल क्षेत्र समेत जोखिममा भएकाले भावि दिनमा सुरक्षाका लागि जिवन बिना गरेको बताए ।







