पतिको सम्झानमा बृद्धाश्रममा न्यानो लुगा वितरण


कञ्चनपुर : भीमदत्त – १८ बस्ने लिलावति भट्टले आफ्नो पतिको सम्झानामा वृद्धाश्रम सहयोग गरेका छिन् । उनले बेतकोट नपा स्थित श्री बैजनाथ जेस्ट नागरिक सेवा केन्द्रमा फलफुल एवम न्यानो लुगा बितरण गरिएको छ ।

दिवंगत पतिको सम्झानमा भट्टले आफ्ना दिंवगत पति स्व.सन्जिभ भट्टको सम्झनामा बैजनाथ जेस्ट नागरिक सेवा केन्द्रमा फलफुल सङ्गै न्यानो लुगा बितरण गरेकि हुन । गत बर्ष आजकै दिन उपचारको क्रममा उनका श्रीमान स्व. सन्जिभ भट्टको कोहलपुरमा निधन भएको थियो ।

लिलावतिले अनाथालय, बृद्धाश्रम लगायत कैयौ असहायहरुको घाउमा मलम लगाउने काम गर्दै आएकी छन ।


ताजा समाचार

spot_img