राप्रपा कञ्चनपुरको सपथ ग्रहण

सचिव लेखक र कोषाध्यक्षमा श्रेष्ठलाई चयन


कञ्चनपुर  : राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका नव अध्यक्ष तथा जिल्ला कार्य समितिले पदभार तथा सपथ ग्रहरण गरेका छन । शुक्रबार पार्टी कार्यालय कञ्चनपुरमा सपथ ग्रहण तथा पदभार ग्रहण गरेका हुन । निर्वाचन समितिले अध्यक्ष गजेन्द्र बहादुर चन्द सहितका जिल्ला पदाधिकारी, सदस्यले सपथ ग्रहण गरेका हुन । राप्रपा कञ्चनपुरको सचिवमा युवा नेता हेमबाबु लेखक र कोषाध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन । अहिले राप्रपा कञ्चनपुरको नेतृत्व, पदाधिकारी र जिल्ला सदस्यमा युवाको टिम आएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img