भीनपा १६को वाईसियल वडा कमिटिको अध्यक्षमा साउद


कञ्चनपुर: नेकपा माओवादी केन्द्र निकट वाईसियल भीमदत्त नगरको अध्यक्षमा बिरेन्द्र बहादुर साउद चयन भएका छन । आइतबार वाईसियल भीमदत्त नगरको भेलाले साउदलाई अध्यक्षमा चयन गरेको हो । वाईसियल भीमदत्त नगर अध्यक्ष बलराम एसकेले भीमदत्त नगर १६मा समेत वाईसियल संगठन विस्तार गरिएको बताए । उपाध्यक्ष दिपेस थापा मगर, सचिब महेश डङोरा सह(सचिब हेमन्त कुवर , लेखा आयोग प्रमुख रुक्मा भट्ट जोशी, अनुशासन आयोग प्रमुख सागर ब।शाही लगयत २७ सदस्यीय रहेका छन ।

नेकपा माओवादी केन्द्रका नेता दिल बहादुर राना मगरको प्रमुख आतिथ्य थ्ऋी जिल्ला कमिटी सदस्य क।माधव प्रसाद जोशी,वाइसीएल नेपालका नेताह शेर बहादुर दमाई , चक्र नेगी ,राजेन्द्र खाती,महेन्द्र खाती पुर्व जनमुक्ति सेनाका यौद्दा गगन ब।सिंह लगायतको आतिथ्यमा वडा समिति गठन ,सदस्यता बितरण गरिएको हो । वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापाले निर्वाचन क्षेत्रमा हजार वाईसियल सदस्यता वितरण कार्यक्रम अन्र्तरगत भीमदत्त नगरका अधिकाँस वडाहरुमा वाईसियल कमिटि विस्तार भएको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img