पूर्व वन अधिकृत चौधरी माओवादी केन्द्रमा प्रवेस


कञ्चनपुर: वन अधिकृत तथा क्षेत्र नम्बर १ कञ्चनपुर लालझाडी गाँउपालिका २ निवासी राम प्रशाद चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । नेकपा माओवादी नेतृ तथा पुर्वखानेपानी मन्त्री बिना मगर, माओवादी केन्द्र कञ्चनपुर जिल्ला इन्चार्ज देविलाल चौधरी, माओवादी नेता मदन सेन बडायकको पहलमा राम प्रशाद चौधरीले माओवादी केन्द्र प्रवेस गरेका हुन ।
प्रतिनिधी सभा सदस्य तथा पुर्वखानेपानी मन्त्री बिना मगरका स्वकीय सचिव दिपक तिम्लिसेनले एक कार्यक्रमका विच माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले काठमाण्डौँमा स्वागत गरेको बताए । चौधरीलाई पार्टी प्रवेस गराउँदै माओवादी अध्यक्ष प्रचण्डले पार्टीको जिम्मेबारी दिने बताए ।

Loading Viewer...

ताजा समाचार

spot_img