कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरमा नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल जबरजस्त अघि बढ्दै छ । भीनपा ८गते संगठन विस्तार एव सदस्यता वितरण गरिरहेको वाईसियल जबरजस्त अघि बढेको हो । वाइसीएल नेपाल भीमदत्तनगर द्वारा भीनपा ११ मा संयोजक रबि चन्दको नेतृत्वमा २७ सदस्यी वडा कमिटी गठन गरिएको छ।
कार्यक्रमको अध्यक्षता वाइसीएल भीमदत्तनगर ईन्चार्ज तुल थापा प्रमुख अतिथि रघुबीर धामी तुफान ९वाइसीएल केन्द्रीय लेखा आयोग सदस्य० ,कृष्ण देउबा ९वाइसीएल सुदुरपश्चिम प्रदेश कमिटी सदस्य० स्थानीय पार्टीका नेताहरु वाइसीएल नेपाल जिल्ला कमिटी सदस्य नेताहरुको सहभागीता भएको थियो। कार्यक्रमको संचालन भीमदत्तनगर अध्यक्ष बलराम एस।के ले गरेका थिए ।






