लागु औषध सहित ३ जना पक्राउ


कञ्चनपुर : प्रहरी टोलीले शुक्रबार दिउसो १२ बजे बेदकोट नगरपालिका ३ स्थिीत शंकर ईटाभट्टा नजिकबाट लागु औषधी सहित तिन जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीनपा -१ तिलकपु बस्ने वर्ष ४२को रमेश दमाई, ३७ वर्षको तपेन्द्र स्वार र भारत अदकटा सत्बानि बेगाउ थाना न्वावाबगंज उत्तरप्रदेश बरेली भारत बस्ने वर्ष २८को मोहम्द आरिफलाई १९.९७ ग्राम खैरो हिरोइन, २ मोटरसाईल, लागु औषध तौल गर्ने डिजिटल तराजु र २ वटा मोबाइल सहित रु ३८ हजार १५ सहित पक्राउ गरि कानुनि प्रक्रिया अगाडि बढाई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले जानकारी दिनु भयो ।


ताजा समाचार

spot_img