कञ्चनपुर : कञ्चनपुरको पूनर्वास नगरपालिका ५ स्थित त्रिभुबनबस्ती स्वास्थ्य चौकीमा डिजिटल एक्सरे मेसिन हस्तान्तरण गरिएको छ । सोमबार राष्ट्रिय सभा सदस्य ईन्दुविष्ट कडरियाले पूनर्वास नगरका ५का वडाध्यक्षर््ा तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष बिर बहादुर बोगटीलाई मेसिन हस्तान्तरण गर्नुभएको छ ।

राष्ट्रिय सभा सदस्य कडरिया र लोकतान्त्रिक खेकदुक महासंघका केन्दंीय सदस्य रविनकृष्ण सुविदीको पहलमा स्वास्थ्थ सेवा विभागबाट ल्याएको मेसिन एक कार्यक्तमका विच स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा नेकपा एमालेका नेताद्वय खेम सुुवेदी, रामचन्द्र नेपालको समेत सहभागिता रहेको थियो । सहभागि एमाले नेता खेम सुवेदीले दक्षिणी क्षेत्रका जनताको स्वास्थ्य सेवाका लागि मेसिन उपयुक्त हुने बताए ।

पूनर्वास क्षेत्रमा डिजिटल मेसिन पहिलो पहिलो आम बिरामीले महत्वपूर्ण सेवा पु¥याउे, हषित भएको उनले बताउदै झण्डै ६५ लाख पर्ने मेसिन स्वास्थ्य चौकीलाई उपलब्ध गराउन भूमिका निर्वाह गर्ने सहयोगिप्रति आभार प्रकट गरेका छन । एक्स(रे मसिन जडान पछि धनगढी, भारतको पलिया र सम्पुर्ण नगर जाने क्रममा कमि हुने र घरैमा सेवा पाइने छ ।







