मुक्त कम्लहरीद्वारा न्यायिक पूर्नस्थापनाका माग


पुष्कर भट्ट/कञ्चनपुर
मुक्त कम्लहरीले न्यायिक उचित पूर्नस्थापना सेवा सुविधाको माग अघि सारेर महेनद्रनगरमा बिरोध प्रर्दशन गरेका छन ।

सोमबार मुक्त कम्लहरी विकास मञ्चले महेन्द्रनगरमा बिरोध प्रर्दशन गर्दै भीमदत्त नगरपालिका र प्रशासनमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा परिचय पत्र सहितका विभिन्न माग अघि सारिएक छन ।


ताजा समाचार

spot_img