दोधाराचाँदनी काँग्रेस नेतृ शाही जोशीद्वारा कोरोना अस्पतालमा फलफुल


दोधारा : कञ्चनपुरको दोधाराचाँदनी नेपाली काँग्रेसकी दुई नेतृले कोरोना संक्रमितलाई फलफुल वितरण गरेका छन ।

नेपाल महिला संघ सघ क्षेत्रीय सभापति गंगादेवी जोशी र नगर सभापति विष्न देवी शाहीले दोधारा चाँदनीको अस्थायी कोरोना अस्पतालमा फलफुल वितरण गरेका हुन ।


ताजा समाचार

spot_img