वाणिज्य संघका महासचिव जोशीको थप उपचारका लागि हेलिकेप्टर मार्फत काठमाण्डौँ लगियो


कञ्चनपुर

कंचनपुर उद्योग बाणिज्य संघका महासचिव बासुदेव जोशीलाई थप उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

एकसातादेखि कोभिड संक्रमणले अस्वस्थ्य रहेका जोशीलाई महाकाली अंचल अस्पतालमा उपचार सम्भव नभएपछि शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

आफन्तका अनुसार स्वास्थ्य अवस्था जटिल भएपछि शनिवार बिहान धनगढीबाट काठमाडौं लगिएको हो ।


ताजा समाचार

spot_img