कञ्चनपुर
रसायन विषाधी, जङ्कफुड, दुर्वेसन, कुलत, कुपोषण तथा पर्यावरण प्रदुषण, जलवायुको स्वच्छता, माटोको उर्वरता, अनाजको फल, तरकारीको पोषणता तथा बालबालिकाहरुको शारिरीक, मानसिक विकास प्रभावित भई रोग प्रतिरोधत्मक क्षमता सन्तान उत्पादन संरचना धोस्त बनि नेपालीको वंश समाप्त भई रहेको अव यस अवस्थामा पाँच विद्यालयका विद्यार्थीहरुले स्वास्थ्य अभियन्ता राजु सिह खडका सँग हातमा हातेमालो गरी अगी बढने निर्णय गरेका छन् जसमा वालवजागृती, एमेटी, बिस्ट्रन, शान्तिनिकेतनका विद्यार्थी रहेका छन् ।

नेपालको २०७२ संविधानको धारा ३९को बालबालिकाहरुको स्वास्थ्य सुखी एवंम लामो जिवन जिउन पाउने जन्मसिद्ध अधिकारलाई यहाँको स्थानिय सरकारले नहेरे पछि यसको कार्यन्वयनका लागि अभियन्ता खडका बालबालिका भविष्य स्वास्थ्य र सुखी बनाउन उच्च अदालत हुदैं अन्तराष्ट्रिय अदालतमा जाने सोच बनाएका छन् । विगत एक दशक बाट पोषक तत्वको खोज गर्दै आएका, उक्त पोषक तत्व बाट बाल बालिकहरुको जिवन रक्षा गर्नका लागि २०७२ साल देखि बैधानिक रुपमा संर्घष गर्दै आउनु भएको छ । उनले लगभग १७ –१८ जना जिर्ण रोगीहरुलाई निको पार्नु भएको छ । जस्तै : प्यारालाईसीस, बाथरोग, गेष्टीक, मुटुरोग, बवासीर, कब्ज, जडीस, आदि निको पारेको खडकाले बताए ।

क्यान्सर रोग सम्म निको पार्ने जडीबुटी समेत फेलापारेको बताए । उनले नेपाली समाजमा जडीबुटी परिचय तथा स्वास्थ्य जनचेतना अभियान अन्र्तगत रोगीलाई उसको रोग ठिक हुने जडी बुटी चिनाएर औषधी विधि पनि सिकाउदै आएका छन् । यसैगरी बालबालिकाहरुमा पोषक तत्वको पुर्ति गर्ने जडीबुटी अभिभावकहरुलाई चिनाउदै आएका छन् ।
बिहीबार बसेको विद्यार्थीहरुको भेलाले निम्न निर्णय गरेका छन् ः







