दोधारा चाँदनीमा २ जनामा कोरोना संक्रमण


दोधारा

दोधारा चाँदनी नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा गरिएको एन्टीजिन जाँचको क्रममा ३० वर्षिय महिला र ३९ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ् ।

एक महिला र एक पुरुषमा कोरोना संक्रमण फेला परेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले बताएका छन् । शनिवार उनिहरुमा कोरोना लक्षण देखा पछि एन्टीजिन जाँचमा कोरोना संक्रमण देखिएको उनको भनाई रहेको छ् ।


ताजा समाचार

spot_img