आत्मा निर्भरताका लागि  ३ महिने बि्क लेयर मेसन तालिमको उद्धघाटन


कञ्चनपुर,
युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं १८ का २० जना युवाहरुलाई ३ सय ९० घण्टे बि्क लेयर मेसन ३ महिने तालिमकाे उदघाटन गरिएकोे छ ।

तालिम उदघाटन कार्यक्रमको अध्यक्षता निडस नेपालका अध्यक्ष अन्जु जाेशि भट्टले गर्नुभएको थियो ।

अध्यक्ष भट्टले तालिमले भुकम्प प्रतिराेधात्मक घर निर्माणका लागि स्थानीय जनशक्ति पाउन सजिलो हुनुका साथै स्थानीयले नै राेजगारि पाइ राेजगारमा सहयाेग पुग्ने बताएका छन्।
कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ। कायकममा िनडसका नेपालका विनाेद कडारा, गुरूकुल तालिमका भिम कुमाल ,शेर मिजार, प्रशिक्षकहरू अादिकाे उपस्थिति रहेकाे िथयाे ।


ताजा समाचार

spot_img