कञ्चनपुर,
युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना कञ्चनपुरको बेदकाेट नगरपालिका वडा नं ९ का २० जना युवाहरुलाई ३९० घण्टे बि्क लेयर मेसन ३ महिने तालिमकाे उदघाटन गरिएकोे छ ।

तालिम उदघाटन कार्यक्रमको अध्यक्षता निडस नेपालका काेषाध्यक्ष श्रि रविन्द् देवकाेटा ज्युले गर्नुभएको थियो भने प्रमुख अतिथी बेदकाेट नगरपालिका वडा नं ९ का अध्यक्ष श्रि राम सिंह धामि रहनु भएकाे थियाे ।

अध्यक्ष धामिले तालिमले भुकम्प प्रतिराेधात्मक घर निमांणका लागि स्थानीय जनशक्ति पाउन सजिलो हुनुका साथै स्थानीयले नै राेजगारि पाइ राेजगारमा सहयाेग पुग्ने बताएका छन्। साथै नगरपालिका देखि हुने र गरनुपने् सहयोग निरन्तर रहि रहने प्रतिबद्धता समेत गर्नु भएको छ।
कार्यक्रम सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कञ्चनपुर,कैलाली र बझांगमा संचालित रहेको संस्था मार्फत जानकारी दिएको छ। कायकममा िनडसका नेपालका विनाेद कडारा, पुष्पा जाेशि, गुरूकुल टेक्निकलका तालिम संयाेजक शेर मिजार, प्रशिक्षकहरू राजेन्द्र प्रसाद पनेरू,रूद् भटट अादिकाे उपस्थिति रहेकाे िथयाे ।







