कञ्चनपुर: नेपाली काँग्रेस कञ्चनपुर १ क्षेत्रीय सभापतिमा अमरजन साउद निर्बिरोध निर्वाचित भएका छन । काँग्रेस १५औँ महाधिवेशन अन्र्तरगत क्षेत्र १मा भएको अधिवेशनबाट साउद क्षेत्रीय सभापतिमा निर्बिरोध निर्वाचित भएका हुन ।

सचिव महादेव पाण्डेय, सह सचिव सुरेन्द्र राना, मिना जिसी रहेका छन। गोमती अवस्थी विष्ट, करन सिह राना, दुर्गा प्रशाद चौधरी, केशव भट्ट, पुष्कल चन्द, धन सिह विष्ट, देबु थापा, बसन्त पुनगमर, महादेव भाट, दिपक लुहार, पुष्पकमल पण्डित, राजेन्द्र राई, राधा खडका, कर्ढा ब. जिसी, अम्मर कामी, राम ब विष्ट, गोपाल सिह ठगुन्ना, रामपती राना, नरेन्द्र चन्द्र गणेशराज जोशी, बुदेव भण्डारी, किशनदत्त भट्ट, दिपकराज भट्ट रहेका छन ।

क्षेत्रीय सभापतिमा चयन भएका अमरजन साउदले क्षेत्रमा पाटीलाई चम्काउने बताएका छन ।











