कञ्चनपुरमा नेकपा र एमालेको पुष्पलाल स्मृति दिवस


कञ्चनपुर ; कञ्चनपुरमा पनि नेपाल कम्युनिष्ट पाटीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाईएको छ । बिहीबार नेपाल कम्युनिष्ट पाटीका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाईएको हो ।

नेपाल कम्युनिष्ट पाटी(नेकपा) र एमालेले विवित कार्यक्रम गरेर दिवस मनाएका छन । नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज प्रकास रावलले पाटी कार्यालयमा पुष्पलालको फोटोमा माल्र्यापण सहित छलफल गरिएको बताए ।

एमाले जिल्ला सचिव पल्लवराज भट्टले पुष्पलालको सालिकमा माल्र्यापण सहित छलफल गरिएको बताए । एमाले र नेकपाका नेता कार्यकर्ताहरुले पुष्पलाल मार्गमा बाम कम्युनिष्ट नेता कार्यकर्ताहरुले देश र जनताको हितमा कामकाजमा जोडदिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img