कर्बडहल क्षेत्रमा सरसफाई


कञ्चनपुर, :कञ्चनपुरको कर्बडहल क्षेत्रमा सरसफाई गरिएको छ । जनप्रतिनिधी, खेलाडी, स्थानीय युवाहरुले भीमदत्त नगरपालिका ४महेन्द्रनगर कर्बडहल क्षेत्रमा सरसफाई गरिएको हो ।

भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले फोहोरले थुप्रो भएकाले फोहोर व्यवस्थापन गर्न लागिएको बताए । उनका अनुसार सरसफाई गरिएपछि कर्बडहल क्षेत्र चिटिक्क देखिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img