कञ्चनपुर: नेपाल नाई संघ शुक्लाफाँटा नगरको अध्यक्षमा ज्ञान राज गुप्ता चयन भएका छन । मंगलबार नाई संघ शुक्लाफाँटा नगरको भेलाबाट अध्यक्षमा गुप्ता चयन भएका हुन ।

नेपाल नाई संघ कञ्चनपुरका अध्यक्ष राम सोगारथ ठाकुरको प्रमुख आथित्यमा भएको भेलाबाट नगरको उपाध्यक्षमा जितेन्द्र राना, सचिव प्रंदिप चौधरी, सहसचिव बीर बहादुर चौधरी, कोषाध्यक्ष दिनेश साउद चयन भएका छन ।

यस्तै सदस्य तर्फ राजेश चौधरी, महादेव राना, रेहान सलमानी, शासना कुरेसी, मनोज चौधरी, टेकराज राना, मोहम्मद उमैर, राजेश राना







