कञ्चनपुर: अखिल क्रान्तिकारीका नेता किसन चन्दले आफ्नो जन्मदिनमा समाजिक काम गरेका छन । नेकपा(माओवादी) निकट अखिल क्रान्तिकारीका नेता किसन चन्दले आफ्नो जन्मदिनमा समाजिक काम गरेका हुन । उनले आफ्नो १८औँ जन्मदिनको अवसरमा जेहन्दार विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका छन ।

अखिलत्र क्रान्तिकारीका नेता चन्द को हुन ? परिवर्तन गाउँ पालिका वडा न.०२ राङ्सी रोल्पा निबासी किशन चन्द,उहाँ को जन्म बुवा मदन कुमार चन्द र आमा मिना चन्द को कोख बात माइलो सन्तान को रुप मा बि.सं २०६५ जेठ २१ गत्ते मंगलबार को दिन राङ्सी अन्तरगत को लङ्सुगा गाउँ मा भएको थियो,। उहाँ को एउता दाइ र एउता भाइ हुनु हुन्छ,।

उहाँको बाल्यकाल अवस्था सामान्य रुप मा बित्यो, उहाँ सानै देखि देशप्रेमी,र हक्की स्वभाव को हुनु हुन्थ्यो। उहाँ अहिले नेपाल कम्युनिस्ट पार्टी(माओवादी) ‘बिप्लव’ निकट को अखिल (समाजबादी) जिल्ला समिति रोल्पा को सचिव तथा परिवर्तन गाउँ कमिटी इन्चार्ज समेत हुनु हुन्छ,चन्द विभिन्न संघ,संस्था मा आबद्ध हुनु हुन्छ,। चन्द सामाजिक कार्य प्रती सानै उमेर बाटै सक्रिय हुनु हुन्छ।

चन्द अहिले दाङ जिल्ला को घोराही मा अध्ययन गर्दै हुनु हुन्छ,।
उहाँ आज आफ्नो १८ औं जन्मोत्सव को अवसर मा जन्मदिन केवल केक काटेर रमाइलो गर्ने दिन मात्र होइन, समाजप्रति आफ्नो जिम्मेवारी पूरा गर्ने अवसर पनि हो,। आफ्नो जन्मदिनको विशेष अवसरमा विद्यालय र विद्यार्थी को हित को लागि सानो सहयोग गर्नु पर्छ भन्ने मनसाय ले दाङ जिल्ला को घोराही मा अवस्थित बाल मन्दिर आधारभुत बिध्यालय मा करिब २५ जना विद्यार्थी लाई शैक्षिक सामाग्री को रुपमा कपि,पेन्सिल र बिद्यालय परिसर भित्र मानव स्वास्थ को लागि उपयोगी मानिने फल आँप को एउता बिरुवा लगाएर आफ्नो १८ जन्मोत्सव मनाउनु भएको छ,।
चन्द को यो उदाहरणीए कार्य पहिलो चोती भने होइन,। चन्द ले बिगत को दिनहरु मा पनि आफ्नो जन्मोत्सव मा अरु भन्दा निकै भिन्न समाज लाई सकारात्मक प्रभाव पर्ने कार्य गरेका छन,। आज भन्दा एक बर्ष अगादी मात्र उहाले अध्ययन गरिरहेको बिद्यालय नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय राङ्खुङ, जाखर, रोल्पा मा बहुउपयोगी बिरुवा लगाएर आफ्नो १७ औ जन्मोत्सव मनाउनु भएको थियो,बिरुवा मा दुई वता बुद्वचित्त र दुई वटा एभोगाडो लगाउनु भएको थियो,अहिले को समय मा बिरुवा निकै फस्टाएको छ,।
शिक्षा नै उज्यालो भविष्यको आधार हो, त्यसैले विद्यालयको विकासमा गरिएको सानो योगदानले पनि ठूलो अर्थ राख्छ। सबैलाई जन्मदिनलाई सकारात्मक र सामाजिक कार्यसँग जोड्न प्रेरणा मिलोस भन्ने र अहिले समाज मा चत्किलो, भत्किलो तरिका ले जन्मोत्सव मनाउने प्रबृत्ति खारेजी गर्नु पर्छ भन्ने चन्द को मान्यता रहेको छ,।






