कञ्चनपुर: युवा समाजिक अभियन्ता सुजित श्रेष्ठको नेतृत्वका युवाहरुले कञ्चनपुर महेन्द्रनगरको विपी चोक क्षेत्रमा सरसफाई गरेका छन ।

युवा समाजिक अभियन्ता श्रेष्ठ नेतृत्वमा शनिबार महाकाली अस्पताल अगाडी विपी चोक क्षेत्रमा सरसफाई गरिएको हो । अभियन्ता सुजित श्रेष्ठले सार्वजनिक क्षेत्रमा सरसफाई गरेर वातावरणदेखिको शहर सफा, स्वच्छ राख्ने उदेश्यले समाजिक काम गरेको बताए ।







