बीमा सम्बन्धी कञ्चनपुरका पत्रकारसंग अन्तरकृया

कञ्चनपुर : नेपाल बीमा प्राधिकरणले कञ्चनपुरका पत्रकारहरुसंग बीमा सम्बन्धी कञ्चनपुरका पत्रकारसंग अन्तरकृया गरेको छ । शुक्रबार महेन्द्रनगरमा बीमा प्राधिकरणले कञ्चनपुरका पत्रकारहरुसंग बीमा सम्बन्धी कञ्चनपुरका पत्रकारसंग अन्तरकृया गरेको हो ।

प्रांधिकरणले नेपाल पत्रकार महासंघ सुप प्रंदेश र जिल्ला कार्य समितिसंगको सहकार्यमा पत्रकारहरुसंग बीमाको विवित महत्वका विषयमा अन्तरकृया एव अभिमुखिकरण गरेको छ ।  नेपाल बीमा प्राधिकरण सुप प्रदेशका प्रमुख ह्दय पण्डितले बीमा कम्पनी र बीमाका सेवाग्राहीविच आउने समस्या बारे सहि सत्यतथ्य सुचना संचारका लागि जिल्लाका सचारकर्मीसंग छलफल गरेको बताए ।

नेपाल पत्रकार महासंघ सुप प्रंदेशका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुर अध्यक्ष सुरेश सिह धामीले कार्यक्रमबाट बीमा बारे थप जानकारी भई बीमा क्षेत्रमा समाचार संकलनमा सहज हुने बताए । कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।

ताजा समाचार