बेलडाँडीको सगरमाथा शिक्षा एकेडेमीको १५औँ बार्षिकोत्सव शैक्षिक गुणस्तरमा जोड

कञ्चनपुर: कञ्चनपुरको बेलडाँडी गाँउपालिका १ स्थित रहेको सगरमाथा शिक्षा एकेडेमीको १५औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका विच सगरमाथा शिक्षा एकेडेमीको १५औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । उक्त बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले शैक्षिक गुणस्तर कायमै गर्दै आएको र अझै थप शैक्षिक गुणस्तर बृद्धिमा जोडदिएका छन । कार्यक्रममा बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष गज बहादुर विष्टले विद्यालयले शैक्षिक गुणस्तर गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा प्रिन्सिपल गोरख बहादुर चन्दले विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गर्दै आएको र आगामी दिनमा समेत थप शैक्षिक गुणस्तर बृद्धि गर्दै जाने बताए ।

प्रिन्सिपल चन्दले गुणस्तरिय प्राविधिक शिक्षामा आफुहरुको जोड रहेको उनले बताए । कार्यक्रममा विभिन्न प्रतियोगितादेखिका शैक्षिक अतिरिक्त कृयाकलापमा विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । विवित साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीर बहादुर चन्दको अध्यक्षतामा भएको बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाको प्रमुख आथित्यमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो । बेलडाँडीको सगरमाथा शिक्षा एकेडेमीको १५औँ बार्षिकोत्सव शैक्षिक गुणस्तरमा जोड कञ्चनपुर, पुष २९ कञ्चनपुरको बेलडाँडी गाँउपालिका १ स्थित रहेको सगरमाथा शिक्षा एकेडेमीको १५औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका विच सगरमाथा शिक्षा एकेडेमीको १५औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

उक्त बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले शैक्षिक गुणस्तर कायमै गर्दै आएको र अझै थप शैक्षिक गुणस्तर बृद्धिमा जोडदिएका छन । कार्यक्रममा बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष गज बहादुर विष्टले विद्यालयले शैक्षिक गुणस्तर गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा प्रिन्सिपल गोरख बहादुर चन्दले विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गर्दै आएको र आगामी दिनमा समेत थप शैक्षिक गुणस्तर बृद्धि गर्दै जाने बताए । प्रिन्सिपल चन्दले गुणस्तरिय प्राविधिक शिक्षामा आफुहरुको जोड रहेको उनले बताए । कार्यक्रममा विभिन्न प्रतियोगितादेखिका शैक्षिक अतिरिक्त कृयाकलापमा विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । विवित साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीर बहादुर चन्दको अध्यक्षतामा भएको बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाको प्रमुख आथित्यमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार