क्रान्तिकारी युवा संगठन नेपालको कालो व्यानर


कञ्चनपुर : क्रान्तीकारी युवा संगठनद्वारा भौतिक तथा पूर्वाधार कार्यालयको मुल गेटमा कालो व्यानर टागेको छ । क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुर जिल्ला समितिद्वारा मंगलबार लामो समय बाट निर्माणाधिन अवस्थामा रहेको बेलौरी कलुवापुर बेल्डाँडी दोमिल्ला सडक खण्ड हाल सम्म पनि नबनेकोले उक्त सडक खण्डको काम सात दिन भित्र सूचारु गर्न अनुरोध गर्दै भौतिक तथा पुर्वाधार कार्यालय कञ्चनपुरको मुल गेटमा कालो व्यानर टागेको छ। उक्त बेलौरी कलुवापुर बेलडाडी दोमिल्ला सडक खण्ड सन्तोसि थेगिम जेभि धनगढीका सञ्चालक तथा हेभि ईक्युमेन्ट गोदावरीद्वारा निर्माणाधिन अवस्थामा रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img