दुई दिने बित्तीय साक्षरता बिषयमा प्रशिक्षक प्रशिक्षण तालिम सप्पन्न


कञ्चनपुर : स्कुल अफ को अपरेटिभ तथा निङ्ग्लाशैनि बहुउद्देश्यीय सहकरि सस्था लिकोको सयुक्त आयोजनामा दुई दिने बित्तीय साक्षरता बिषयमा प्रशिक्षक प्रशिक्षण तालिम सप्पन्न भएको छ । तालिमको समापन कार्यक्रम निङ्ग्लाशैनिका अध्यक्ष डम्बर दत्त भट्टको सभापतित्व एवं राष्ट्रिय सहकारि बैंकका प्रबन्धक नबिन क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको तालिमको प्रशिक्षण सहकरि बिज्ञ कुबेर निरौला ले गर्नु भएको थियो ।


निङ्गलाशैनि बहुउद्देश्यीय सहकारिको भिमदत्त नगरपालिकाको गोबरैया स्थित बहुउद्देश्यीय भवनमा सन्चालन भएको दुई दिने प्रशिक्षक प्रशिक्षण तालिममा स्कुल अफ कोअपरेटिभका अध्यक्ष एवं निङ्ग्लाशैनि बहुउद्देश्यीय सहकरिका कार्यकारि प्रमुख प्रेम सिंह भाट्ले कंचनपुर जिल्लाको समग्र सहकरिहरुको क्षमता बिकास गरे मात्र सहकारि क्षेत्र सुरक्षित रहने भएकोले आफ्नो मात्र सहकारि हेर्ने अरु लाई टाढा राख्न नहुने अबधारणामा सबै सहकारीको एकै साथ सुदृढीकरण गर्न र क्षमता बिकास गर्ने उद्देश्यले गैर नाफा मुलक सस्थाको रुपमा स्कुल अफ को अपरेटिभ स्थापना भएको जानकारि गराउनु भएको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img