कञ्चनपुर : नेकपा एमाले भीमदत्त नगरपालिका १० नम्बर वडा कमिटिले वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । सोमबार विवित माग अघि सारेर वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

एमाले स्थानीय नेता एव युवा संगठनका अध्यक्ष समेत रहेका दिनेश विष्टले वडाका विकास निर्माणदेखि सुशासनको विषय अघि सारेर वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको बताए ।











