लम्किचुहाका शिक्षा अधिकृत न्यौपानेलाई मोसो


कञ्चनपुर: कैलालीको लम्किचुवा नगरपालिका शिक्षा अधिकृतलाई मोसो दलिएको छ । क्रान्तिकारी युवा संगठन नेपालले शिक्षा अधिकृत गौरीदत्त न्यौपानेलाई मोसो दलेको हो ।

बैद्य निकट क्रान्तिकारी युवा संगठन नेपालले सोमबार शिक्षा अधिकृत न्यौपानेमाथि मोसो दलेको जनाएको छ । शिक्षक, अध्यक्षसंग अभद्र व्यवहार, शिक्षक नियुक्तीमा कमिसन लिएको, खेलकुद शिर्षकमा कमिसन, भ्रष्टाचारमा लिप्त भएपछि कार्बाही स्वरुप मोसो दलिएको जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img