दोधारा । सशस्त्र प्रहरीले दोधारा चाँदनी नगरपालिकाको कञ्चनभोजबाट अबैध कुखुरा बरामद गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज क्षेत्रमा सिमावर्ती भारतिय बजारबाट ल्याउदै कुखुरा बरामद गरेको सशस्त्र प्रहरीले बरामद गरेको बताईएको छ् । एक कुन्टल प्रतिबन्धित बोईलर कुखुरा सहित एक भारतिय मोटरसाईकल सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरीले बताएको छ् ।

बरामद गरिएको बोईलर कुखुराको मुल्य १ लाख ३४ हजार ५ सय बराबर रहेको र बरामद गरिएको कुखु्रा भन्सार कार्यालय गड्डाचौकी बुझाईएको सशस्त्र प्रहरी कञ्चनपुरका एसपी प्रेम रावलले बताएका छन् ।







