दोधारा चाँदनीमा ४८ करोड १६ लाखको बराबरको बजेट, स्वास्थ्य, शिक्षा र कृषिलाई बढी प्राथमिकता


दोधारा । दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि रु. ४८ करोड १६ लाखको ४३ हजार २ सयको बजेट विनियोजन गरेको छ् । नगर प्रमुख किशोर कुमार लिम्बुको सभाध्यक्षतामा सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिकाको दशौं नगर सभामा आर्थिक वर्ष २०८०।०८१ को नीति, कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिनुको साथै स्वरोजगारमूलक कार्यक्रमका लागि नगर उद्यमशीलतालाई समेत नगरपालिकाले जोड दिएको छ ।

न्युनतम ४८ लाख बजेट वडाका लागि विनियोजन गरिएको छ् ।


ताजा समाचार

spot_img