क्रान्तिकारी सुदूरपश्चिम प्रदेशको अध्यक्षमा रावल

कञ्चनपुर, : अखिल नेपाल महिला संघ(क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा सरस्वती रावल चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट अखिल
(क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा रावल चयन भएका हुन ।
उपाध्यक्ष उर्मिला चौधरी, सत्यादेवी चिमाडी, मैना रावल, कमला चौधरी, सचिव कमला ज्ञवाली(श्रीपाली), सह सचिव दुर्गा जोशी(भट्ट) लिला कुँवर, कोषाध्यक्ष गिता नेपाली, सहित गरि १सय २९ सदस्य रहेका छन । अखिल नेपाल महिला संघ(क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा चयन भएकी सरस्वती रावलले महिलाको हकअधिकारका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।

ताजा समाचार