दोधारा चाँदनीको कमलशा बाबा मन्दिरको आयोजनामा कलश यात्रा तथा झाँकी (फोटो फिचर)


दोधारा चाँदनी नगरपालिका– ७ स्थित कमलशा बाबा साँस्कृतिक संरक्षण समितिले आज हिन्दुहरुको महान पर्व शिवरात्रीको अवसरमा कलश यात्रा तथा झाँकी प्रदर्शन गरेको छ् । दोधारा चाँदनी– ९ का अम्बिका माध्यमिक बिद्यालयको प्रांगणबाट संचालन भएको झाँकी सहित कलश यात्रा कमलशा बाबा मनिदरमा आएर समापन गरिएको छ् । आजै राती बिशेष सास्कृतीक कार्यक्रम र भोली बिहान भण्डारा कार्यक्रम रहेको कमलशा बाबा सास्कृतीक संरक्षण समितिका अध्यक्ष दिल बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

https://www.facebook.com/pappu.kalapani/videos/880196886591428


ताजा समाचार

spot_img