दोधारा चाँदनीमा अवैध समान बरामद


दोधारा । प्रहरीले दोधारा चाँदनी नगरपालिका ३ जमुनाघारीबट अवैध समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालयको टोलीले भारतबाट ल्याइएका तरकारी,फलफूल र दुई थान मोटरसाइकल गरी ७४ हजार ७ सय ५० रुपैँयाको समान बरामद गरेको छ ।

बरामद समान गड्डाचौकीस्थित भन्सार कार्यालयमा पठाइएको छ ।


ताजा समाचार

spot_img