कञ्चनपुरमा अन्तरक्रिया संगै ३५ औं विश्व एड्स दिवस मनाइयो

सेवाग्राही र सरोकारवाला बीच अन्तक्रिर्या कार्यक्रमका साथ विश्व एड्स दिवस भब्यताका साथ सप्पन्न

कञ्चनपुर: महेन्द्रनगरमा ३५ औं विश्व एड्स दिवस भव्यताका साथ अन्तरक्रिया गरि मनायोका छन् ।
No description available.बिहीवार विश्व भरी एड्स दिवस मनाउनुका साथै कञ्चनपुरमा पनि अन्तरक्रियाका साथ एक कार्यक्रमको आयोजना गरि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले ” एड्स अन्त्यका लागि समानताको सुनिश्चितता” भन्ने मुल नाराका साथ संयुक्तरूपमा नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखाको सभा हलमा ३५ औं विश्व एड्स दिवस मनाइयोको हो।No description available.जिल्ला भरिएको तथ्यांकअनुसार अनुसार आर्थिक वर्ष ०७७/७८ मा ३०५ एआरटी लिएका थिए भने आर्थिक वर्ष ०७८/७९ मा ३९९ रहेका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका एचआईभी एड्स फोकल पर्सन कपिलदेव जोशीले प्रस्तुतीकरण दिनु भएको थियो।
No description available. उनले भने, वैदेशिक रोजगारीमा गएका युवा र उनीहरूको परिवार, यौन व्यवसाय गर्ने, लागुपदार्थ दुव्यसनमा लागेकाबाट एड्स सङ्क्रमण बढी भएको पाइएको छ । सन् २०३० सम्ममा सङ्क्रमणदर न्यून बनाउने, परीक्षणदर ९५ प्रतिशतसम्म पुयाउने, उपचारदर पनि ९५ प्रतिशत नै पुयाउने लक्ष्यका साथ कार्यक्रम संचालनमा रहेका छन।No description available.कार्यक्रममा स्वास्थ्य कार्यालय कंचनपुर प्रमुख शिव राज सुनार , भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशी , नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखा सभापति ममिता कुमारी अवस्थी, महाकाली प्रादेशिक अस्पताल एचआईभी फोगल पर्सन नन्द राज भट्ट , एआरटि काउन्सिलर बिमला भट्ट, सहयात्रा नेपाल कञ्चनपुर कार्यक्रम संयोजक चाल्स बोन सिजापती, नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर बिडब्लु आइडी कार्यक्रम संयोजक नवराज पाण्डेय, नवा अशा कञ्चनपुर , सचेत नारी समाज कञ्चनपुर , रिकभर नेपाल सुदूरपश्चिम , नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखा लगायतका प्रमुख तथा प्रतिनिधि र लक्षित समुदायको उपस्थिति रहेको थियो।No description available.कार्यक्रममा बोल्दै सेवाग्राही लक्षित समुदायले आगामी दिनमा सम्बन्धी सरोकारवाला निकायले सुरक्षा भत्ताको समेतको व्यवस्था गर्नु पर्ने माग गर्नु भएको छ। जसमा स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्रिय सरकारले स्वास्थ्य अवस्था लाई मध्यनजर गर्दै पोषण भत्ता लगायतका विषयमा अझै बढी ध्यानाकर्षण होस् ,बताउनु भयो।स्वास्थ्य जाच गर्नमा गाह्रो छ, स्वास्थ्य बिमा लगायतको कुरालाई अझै प्रभावकारी बनाउनु पर्ने उनिहरुले बताए।
No description available.सुरक्षा स्वास्थ्य जाच , स्वास्थ्य बिमाको बारेमा चाडै यसको समस्या समाधान गरिने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिव राज सुनारले वचन प्रतिबद्धता गर्नु भयो। No description available.महाकाली एआरटी सेन्टरका काउन्सिलर बिमला भट्टले सेवाग्राहीको हकमा आधारित रहेर काम कार्य भएको र अझै हामी सेवाग्राही लाई मध्यनजर गर्दै थप प्रभावकारी बनाउने छौँ उनले बताउनु भयो ।No description available.
सामाजिक सुरक्षा भत्ता ,सिपमुकल तालिम , दक्षता अनुरुप रोजगारको सिर्जना गर्नु पर्ने लगायतका कुरामा सरकार लाई झकझकाउनु पर्नेमा पहल गर्दिन समेत सरकारी तथा गैरसरकारी संघसंस्था लाई जोड दिन समेत पर्ने गुनासो पोख्नु भयो। स्वास्थ्यको अवस्था लाई मध्यनजर गर्दै नि:शुल्क , औषधिको अवस्था , शिक्षाको अवस्थाको बारेमा पनि के रहेको छ भन्ने बारेमा विशेष जोड दिनु पर्ने विशेष कुरा छलफलको माध्यम बाट आओस् भन्ने उद्देश्यका साथ विश्व एड्स दिवस र्याली ननिकालेर अन्तरक्रिया संगै छलफलका साथ कार्यक्रमको आयोजना गरिएको हो।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

ताजा समाचार