क्रान्तिकारी नेता विष्ट बाम लोकतान्त्रिक गठबन्धन जिताउन क्षेत्र ३(क)मा कमाण्डर


कञ्चनपुर : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धन निकट विद्यार्थी नेतालाई समेत संगठनले खटाएको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता भुवन सिह विष्टलाई बाम लोकतान्त्रिक गठबन्धन जिताउनका लागि क्षेत्र ३(क)मा कमाण्डर तोकिएको छ । क्रान्तिकारी नेता विष्टले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।


ताजा समाचार

spot_img