सडक सञ्जाल बिस्तार, तटबन्ध निर्माण र आरक्ष विस्थापितहरुको समस्या समाधानका लागि मेरो उम्मेदवारी : लोसपा नेता भट्ट


कञ्चनपुर : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल का नेता तथा कञ्चनपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लोकराज भट्टले आफ्नो प्राथमिकतामा सडक सञ्जाल, तटबन्ध र आरक्ष पीडितलाई राख्ने बताएका छन् ।


उम्मेदवार भट्टले कञ्चनपुरमा बुडर नायल सडक खण्ड बिस्तार, बेलौरी कलुवापुर सडक निर्माण र आरक्षपीडितको समस्या समाधान गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । उम्मेदवार भट्टले आरक्षपीडितको उचित व्यवस्थापन गरेरै छाड्ने बताए ।


ताजा समाचार

spot_img