प्रहरी दिवस कञ्चनपुरमा उत्कृष्ठ काम गर्ने कर्मचारीलाई पुरस्कार


कञ्चनपुर : प्रहरी दिवसको अवसर पारेर कञ्चनपुरमा उत्कृष्ठ काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ६७ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ठ काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरिएको हो ।No description available.

सुदूरपश्चिम प्रहरी प्रहरी कार्यालयबाट प्रहरी हबल्दार दिपक विष्ट र अन्य प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुरस्कार वितरण गरेको छ ।No description available. ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक बहादुर सिह धामी, ईप्रका गुलरियाका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक राधाकृष्ण नाथ, प्रहरी सहायक निरीक्षकत्रय पदम सिह बडाल, तिलक चन्द, महादेव पन्त र प्रहरी हबल्दार देवेन्द्र भट्ट, प्रेम खडका, प्रहरी सहायक हबल्दार सपना ऐर(चौधरी), भिम बहादुर घर्ती, लोकेन्द्र कठायत, श्रीनिवास लुहार, बिरेन्द विष्ट, प्रकास भट्ट, प्रहरी जवान गोबिन्द ब. चौधरी, नरेश कुमार बम, गणेश बोहरा, प्रकास चन्द, विशन नाथ, महेश सिह बोहरा, सहायक कर्मचारी यज्ञराज जोशी, रामअब्दुल ठाकुर सहितका प्रहरी कर्मचारीलाई नगद पुरस्कार वितरण गरिएको छ ।No description available.

अमर प्रहरीका तर्फबाट सिता बोहरा, विष्ना पन्त, भगवती र्फस्वान सहितलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले प्रहरी दिवसबाट थप उत्साहित र कर्तव्यनिष्ट बनाएको बताए । कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले शान्ति सुरक्षामा अहोरात्र खटिन निर्देशन दिनुभयो ।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


ताजा समाचार

spot_img