मिडिया एक्सन नेपालले एक दिने निर्वाचन सम्बन्धी कार्याशाला कार्यक्रम सम्पन्न


कञ्चनपुर : मिडिया एक्सन नेपालले एक दिने निर्वाचन सम्बन्धी कार्याशाला कार्यक्रम सम्पन्न गरेको छ ।
कैलालीको धनगढीमा आयोजना गरेको एक दिने वर्कसप कार्यक्रममा कैलाली र कञ्चनपुरका पत्रकारलाई निर्वाचन समबन्धी कसरी रिपोटिङ्ग गर्ने आचार संहितामा के गर्ने हुन्छ ? के गर्न हुर्दैन? निर्वाचनको बेला कसरी रिपोटिङ्ग गर्ने दुषप्रचार हुन बाट कसरी जोगिने र आवाज विहीनहरुको आवाजलाई कसरी सबै जनतका माझ लाग्ने, निर्वाचनको बेला महिला र अपाङ्गता भएका व्यत्तिहरुको समस्याहरु कसरी उजागर गर्ने र निष्पक्ष समाचार सम्प्रेसण गर्दै मानवअधिकारको संरक्षण समबन्धी मिडिया एक्सन नेपाललले एक दिने वर्कसप सञ्चालन गरेको हो ।

क्यानाडा फन्ड फर लोकल इनिसीइटिअस र एफसी आई सी को सहयोगमा मिडिया एक्सन नेपालले एक दिने कार्यशालाको आयोजना गरेको हो र उक्त कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्त, द हिमालयन टाईम्सका सम्पादक राजन पोखरेल र हेल्थ टिभी अनलाईनकाका सम्पादक कल्पना आर्चायले प्रशिक्षण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन मिडिया एक्सन नेपालका सुदूरपश्चिम संयोजक उमाकान्त जोशीले गर्नु भएको थियो ।


ताजा समाचार

spot_img