कञ्चनपुरमा जेष्ठ नागरिक दिवस मनाईयो


कञ्चनपुर : कञ्चनपुरमा विवित कार्यक्रम गरि जेष्ठ नागरिक दिवस मनाईएको छ । शनिबार एक कार्यक्रमका विच जिल्लाका विभिन्न स्थानमा ३२औँ अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको हो । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले महेन्द्रनगरमा जेष्ठ नागरिक दिवस मनाईएको छ । कार्यक्रममा जेष्ठ नागरिकह?ले आफ्ना समस्यामा राज्यले ध्यान दिनुपर्नेमा जोडदिएका छन । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरका अध्यक्ष धन बहादुर खडायतको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट जेष्ठ नागरिक सहित सरोकारवाला निकाय सहभागि भएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img