ऐरीमा वडा स्तरिय किकेट प्रतियोगिता


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १२मा ऐरीमा वडा स्तरिय किकेट प्रतियोगिता शुरु भएको छ । भीमदत्त नगरपालिका वडा कार्यालयको आयोजनामा किकेट प्रतियोगिता शुरु भएको हो । अहिले लिग चरणका प्रतियोगिता संचालन भएका छन । नगरको किकेट विकासका लागि प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा २७ टिम सहभागि भएका छन ।

भीमदत्त नगरपालिका १२ वडा सदस्य तथा न्याय समिति सदस्य नर बहादुर साउदले प्रतियोगिताबाट किकेट खेलको विकास हुने बताए । साउदले नगरभित्रकै टिमविच हुने प्रतिस्पर्धाले खेल क्षेत्रको विकासका खेलाडी उत्पादन गरिने बताए । असोज १९ र २०गते खेल रद्द गरिएपनि २१गतेदेखि पुन संचालन हुनेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img