दोधारा चाँदनीको एक घरको नजिक दर्जनौं ज्यामी चराले घर बनाएपछि .. (फोटो फिभर)

दोधारा । दोधारा चाँदनी नगरपालिकाको एक घर आंगनको रुखमा ज्यामी चराले घर लगाएपछि घरनै मनमोहक बनेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ स्थित रहेको एक घर आंगनको रुखमा दर्जनौं ज्यामी चराले आफ्नो बासस्थान बनाएपछि चरा हेर्ने स्थानियहरु आउन थालेको छ् । पछिल्ला दिनमा यो ज्यामी चरा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संख्या हस हुदै गइरहेको छ् ।

ताजा समाचार

This will close in 10 seconds