म्यानमार र मलेसियाका लागि नवनियुक्त राजदुतहरुको सपथ


कञ्चनपुर:  राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उहाँले सोमबार राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहमा नवनियुक्त म्यानमारका राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका राजदूत डिल्लीराज पौडेललाई पद तथा गोपनियताको शपथ गराउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु उपस्थिति हुनुहुन्थ्यो ।


ताजा समाचार

spot_img