काँग्रेस क्षेत्र २बाट प्रदेश सभा सदस्यका लागि उपसभापति सिह


कञ्चनपुर : नेपाली काँग्रेस क्षेत्र नम्बर २ले प्रदेश सभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ । काँग्रेस क्षेत्र नम्बर २(क,ख)ले प्रदेश सभा सदस्य प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर २ क र ख दुवै प्रदेशबाट दर्जनौँ नेता कार्यकर्ता प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । काँग्रेस उपसभापति मिन बहादुर सिह , संविधान सभा सदस्य बहादुर सिह थापा सहितका नेता कार्यकर्ता दुवै प्रदेश सभा निर्वाचन क्षेत्रबाट सिफारिस भएका हुन ।

(क)बाट प्रत्यक्ष मिन ब. सिह पुष्कर राज ओझा, लेखराज जोशी, श्यामलाल रानाथारु, गिता कुमार चौधरी, नवराज जोशी, सिद्धराज भट्ट, दुर्गा प्रशाद भट्ट, ज्ञानेन्द्र बहादुर सिह, गणेश राज पाण्डेय, समानुपाति झेली राना, पार्वती देवी महता, गिता कुमार चौधरी, रतन ब. साउद, भुवनेश्वरी पन्त, टिकेश्वरी खडका, गणेश प्रशाद पन्त, बेद प्रशाद चौधरी, लक्ष्मण प्रशाद ओड, धर्मा विष्ट र (ख)बाट प्त्यक्ष बहादुर सिह थापा, नारायण दत्त पन्त, खडक ब. विष्ट दिल ऐर र समानुपातिक तर्फ रामसिह पुजारा, मधुदेवी बोहरा, लाल ब. राना, बाशुदेव राना, गौरसिह बोहरा, शेषशैया विष्ट, पुष्पराज भट्ट,बिर सिह कार्की, सुरेन्द्र ब. चन्द, जय ब. विष्ट, गणेश नेपाली, पवन विक्रम सिह, सुरेन्द्र ब. देउवा, पुष्पराज पाण्डेय, अनिता मडै, देवकी भट्ट(जोशी, सिद्धराज भट्ट, टिका बैज, धनेश्वरी पन्त र तेज ब. शाह रहेका छन ।


ताजा समाचार

spot_img