भीनपा ८ का वडाध्यक्ष मिश्र चुनावी प्रतिबद्धता अनुरुप जेष्ठ नागरिकको स्वास्थ्य उपचारमा


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ८का जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार गरिएको छ । वडाध्यक्ष मदनराज मिश्रले चुनावी प्रतिबद्धता अनुरुप जेष्ठ नागरिकको निःशुल्क उपचारमा जुटेका छन ।

वडाध्यक्ष मिश्रले तिलाचौर भानुटोलदेखि ७५ बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकको घरमै गएर निःशुल्क चेकजाँच, उपचार गरिरहेको बताए । वडाध्यक्ष मिश्रको पहलमा भईरहेको निःशुल्क उपचारबाट वडाका जेष्ठ नागरिक हर्षित भएका छन ।


ताजा समाचार

spot_img