बेदकोटका उप प्रमुख जोशी नगरपालिका संघ सुप प्रदेश सदस्य


कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका उपमेयर तुलसी जोशी नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश तदर्थ समितिको सदस्यमाचयन भएका छन । सोमबार धनगढीमा सम्पन्न भएको नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको भेलाले उप प्रमुख जोशीलाई सदस्यमा चयन गरेको हो । नेपाली काँग्रेस बेदकोटका युवा नेता पारसमणी जोशीले उपप्रमुख जोशी चयन चयन भएको बताए ।

ताजा समाचार

This will close in 10 seconds