युवा जनस्वयमसेवक नेपालको सुदुरपश्चिम व्युरोको बैठक


कञ्चनपुर: नेकपा बहुमतको साहयक संगठन युवा जनस्वयमसेवक नेपालको सुदुरपश्चिम व्युरोको प्रथम वैठक सम्पन्न भएको छ ।

बुधबार कैलालीमा संगठनका केन्द्रीय सचिवालय सदस्य भुवन रम्तेलको अध्यक्ष्यता, संगठनका केन्द्रीय अध्यक्ष हरिश भट्ट प्रमुख अतिथिमा र पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा सुदुरपश्चिम व्युरो ईन्चार्ज महान बिशिस्ट अतिथि थिए।

बैठकले सुप प्रदेशका सबै जिल्लाहरुमा सम्मेलन गर्ने निर्णय निर्णय गर्दै प्रथम वैठक सम्पन्न भएको युवा जनस्वयमसेवक नेपालका कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र सिह ऐरीले बताए । संगठन तथा पार्टीका नेता कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियोे ।


ताजा समाचार

spot_img