वाणिज्य संघमा पिताम्बर जोशी समुहको जितको शुरुवात

उद्योग उपाध्यक्षमा गुरुङ्ग, कोषाध्यक्षमा जोशी निर्बिरोध

कञ्चनपुर :  कञ्चनपुर उद्योग वाणिज्य संघमा उद्योग उपाध्यक्षमा सुरेश गुरुङ्ग र कोषाध्यक्षमा चेतराज जोशी निर्बिरोध निर्वाचित भएका छन । संघको नयाँ नेतृत्वका लागि मंगलबार मनोनयन दर्ता थियो ।

जसमध्ये पिताम्बर जोशी र गणेश दत्त जोशी दुई समुह चुनावी मैदानमा उत्रिएका छन । कोषाध्यक्ष जोशी र उद्योग उपाध्यक्ष युवा व्यवसायी हुन । उनीहरु विगत दुई दशक बढि समयदेखि व्यवसायमा छन ।

ताजा समाचार

This will close in 10 seconds