लैङ्गिक हिन्सा न्यूनिकरण सम्बन्धीत स्वास्थ्यकर्मीलाई अभिमुखिकरण


कञ्चनपुर : असार लैङ्गिक हिन्सा न्यूनिकरण सम्बन्धीत महाकाली अस्पतालका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गराईएको छ । समाजमा विद्यमान लैङ्गिक हिन्सा सम्बन्धीतका घटना न्यूनिकरण एव हिन्सामा परेका महिलाको उपचारका लागि महाकाली अस्पतालका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गराईएको हो ।

शुक्रबार महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्यकर्मीलाई महिला हिन्सा न्यूनिकरण तथा ओसिएमसी सम्बन्धी स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गराईएको छ । सेती प्रादेशिक अस्पतालमा कार्यरत नसिङ्ग निरीक्षक यशोदा ढकालले कार्यपत्र पं्रस्तुत गरेकी थिईन । कार्यक्रममा महाकाली अस्पतालमा चिकित्सक, नर्स स्वास्थ्यकर्मी कर्मचारीको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img