नमुना समाज नेपालले उपाध्यक्ष तथा सचिवको चयन


कञ्चनपुर : नमुना समाज नेपालले उपाध्यक्ष तथा सचिवको चयन गरेको छ । आज बसेको बैठकले उपाध्यक्षमा कमला भट्ट जोशी र सचिवमा अम्बा तिवारीलाई चयन गरेको छ । सोही बैठकले सल्लाहाकार पनि चयन गरेको छ ।

लामो समय देखि समाजिक सेवा गर्दे आई रहेको नमूना समाजले अहिले पनि आवाज विहीनहरुको आवाज भएर आएको अध्यक्ष हरिना भट्टले बताउनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img